काठमाडौं । कलंकीस्थित भाटभटेनी सुपरमार्केटको जेनेरेटर राख्ने ठाउँमा आगलागी भएको छ ।
उत्त आगलागी केहीबेरअघि आगो नियन्त्रणमा आएको छ ।
काठमाडौं र ललितपुरका दमकल र नेपाल प्रहरीको सहयाेगमा आगो नियन्त्रण गरिएको छ ।
जसका कारण मार्केटमा क्षति हुन पाएन ।

Video News Post
Breaking News with Advertisements
Breaking news with related posts