हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ खचनास्थित एक घरमा आगलागी भएको छ । बुधबार दिउँसो स्थानीय दिलबहादुर चेपाङको खरले छाएको काठको एक तले कच्चि घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मकवानपुरको एक घरमा आगलागी
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts