काठमाडौं । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँलेले बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेश गर्न आह्वान गर्नुभएको हो । उहाँले दलहरूलाई ९ दिनको समय दिनुभएको छ ।
अब बहुमत जुटाउन सक्ने दलका नेताले वैशाख २ बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्नुपर्नेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता