काठमाडौं । बसन्तपुर दरबार स्क्वायर क्षेत्र घुम्नको लागि मात्र नभएर धार्मिक स्थलको रुपमा पनि निक्कै प्रशिद्ध छ ।
यहाँ घुम्नका लागि मात्रै पनि दैनिक हजारौँको संख्यामा विदेशी पर्यटकहरु आउने गर्छन् । पर्यटकीय हिसावले यो क्षैत्र निक्कै महत्वपूर्ण छ ।
उपत्यकालगायत देशबाहिरका मानिसहरु पनि असन र न्युरोडमा सामान किन्न बसन्तपुर दरबार क्षेत्रको बाटो नै प्रयोग गर्ने भएकाले पनि यो क्षेत्रमा भिडभाड धेरै हुनेगर्छ ।
प्राय: गोधुली साझको समयमा साथीभाइहरु घुमफिर गर्न होस् या समूहगत रुपमा मानिसहरु आफ्नो दु:ख सुख साटेर बसिरहेका हुन्छन् ।













This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts