काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्य मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।
शीतलनिवासमा आइतबार बिहान आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले शपथ लिनुभएकाे हाे । उहाँसँगै जसपाकै नवल किशोर साह सुडीले पनि वन मन्त्रीका रूपमा शपथ लिनुभएकाे छ ।
उहाँहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएकाे हाे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts