राप्रपा केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

शनिवारबाट पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको बैठक आज पनि बस्न लागेको हो । बैठक आज बिहान ९ बजेबाट शुरु हुनेछ ।

ADVERTISEMENT

आजको बैठकमा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले छलफलका लागि प्रश्तुत गर्नुभएका विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज