काठमाडौं । शनिबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे चार रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
![विरामी नहुुने गाउँ सिक्लेस [फोटोफिचर]](https://hita.dalfadev.com/wp-content/uploads/2024/03/sikles-8.jpg)






