भोजपुर । नेकपा एमाले निकटको अखिल नेपाल महिला संघ (अनेमसंघ) भोजपुरको दोस्रो जिल्ला अधिवेशनले जोत्सना राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
जिल्ला सदरमुकाममा भएको अधिवेशनले राईको नेतृत्वमा ३१ सदस्यीय नयाँ कमिटि चयन गरेको हो ।
अधिवेशनले सर्वसम्मतरूपमा नेतृत्व चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा निर्मला राई र मेरिका राईलाई चयन गरेको छ भने सचिव अनिता राई, उपसचिव बिनिता राई र कोषाध्यक्षमा संगीता कडेल निर्बिरोध निर्वाचित हुनु भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts