काठमाडाैं । शिवरात्रिका लागि काठमाडौं आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर प्रवेश गरेका छन् । विभिन्न स्थानबाट आएका नागा बाबाहरू पशुपति मन्दिरपरिसर प्रवेश गरेका हुन् ।
अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन् । पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन् ।





- तस्बिर : नेपाल फोटो लाइब्रेरी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता