काठमाडाैं । सबैको कथा एउटै हुन्छ भन्ने हुँदैन । कसैको सरल त कसैको कठिन एसरी नै चलिरहेको छ । हरेक कामलाइ सम्मानका साथ हेर्नु पर्छ । कथा खोज्ने क्रममा यसपाली को कथामा इँटा भट्टी मा जे देखियो ।

हिउँदका ६ महिना मात्र इँटाभट्टामा काम हुन्छ बर्खामा पानी पर्ने भएकाले इँटा बन्दैन । वर्षेनि मौसमि रुपमा कामदार हरु आउने गर्छन । वर्खा सके पछि हिउँद लागेसँगै पुनः इँटाभट्टा फर्कन्छन।

यँहाका प्राय इँटा भट्टिमा नेपाल र भारत बाट कामदारहरु आउने गर्छन । अहिलेको समयमा विभिन्न प्रविधिहरु भित्रिए पनि इँटा भट्टीको संसार उहि पुरानै सैलिमै चलिरहेको छ ।

इँटा पनि फरक किसिमले उत्पादन गर्ने प्रविधिहरु पनि आइसकेका छन । इँटा निर्माणका क्रममा मलिलो माटो चाहिन्छ । इँटालाइ माटोको थुप्रो बनाइ ढाचामा राखि भट्टिमा छोडिन्छ । एउटा इँटा भट्टीमा इँटा बनाउनेदेखि इँटा बोक्ने, इँटा पोल्ने लगायत थुप्रै कामदार हुन्छ्न ।



तस्विर : नेपाल फोटो लाइब्रेरी
![आँशुले धानेको देश [फोटोफिचर]](https://hita.dalfadev.com/wp-content/uploads/2024/02/Banner-TI-airport-1.jpg)

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा