काठमाडौं । मिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्का अभिनेता विराज भट्टको आगामी एक्सन-थ्रीलर ‘१२ गाउँ’को लिड-फिमेलमा अनुबन्धित हुनुभएको छ ।
निर्माण कम्पनी विराज भट्ट प्रोडक्सन र खड्काबीच लिखित सम्झौता भएको हो । यो चलचित्रबाट विराजका छोरा समीरले पनि अभिनयमा डेब्यु गर्दै हुनुहुन्छ ।
चलचित्रको निर्माण एवं निर्देशन विराज आफैँले गर्दै हुनुहुन्छ । चैत १५ गतेदेखि फ्लोरमा जान लागेको यो चलचित्र नेपाल र भारतमा छायांकन गरिने बताइएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता