खुलौं, बोलौं : हिपहप मेला [फोटोफिचर]

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । अमेरिकी दुतावासले हिपहप संस्कृती लाइ युवाहरु माझ प्रस्तुत गर्न खुलौं, बोलौं हिपहप मेला आयोजना गरेको छ । हिप(हप संस्कृति र सामाजिक परिवर्तन र अभिव्यक्ति स्वतन्त्रता लागि शक्तिशाली माध्यमको रूपमा मनाउन हिपहप मेला आयोजना गरिएको छ । मेलामा नेपाली र अमेरिकी कलाकारहरुको प्रस्तुति थियो साथै हिपहप नाच , ग्राफिटि आर्ट हरु पनी प्रस्तुत गरिएको थियो ।

ADVERTISEMENT

 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज