काठमाडौं । बानेश्वर मीनभवनस्थित सडक डिभिजन कार्यालय परिसरमा आगलागी भएको छ ।
आज दिउँसो भएको आगलागी नेपाली सेना , काठमाडौं ललितपुर भक्तपुर गरी ६ वटा दमकल प्रयोग गरी आगो नियन्त्रण लिइएको थियाे ।
सडक डिभिजन कार्यालयको प्रमुख नारायण दत्त भण्डारी आफ्नो कक्षमा काम गर्दै हुनुहुन्थ्यो । एक्कासी एसी सट भएर आगो लागेको एक कर्मचारीले बताए ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts