हिमालय टाइम्सकर्मी कोइराला सम्मानित

हिमालय टाइम्स कालिकोट, संवाददाता
niroj koirala
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

भोजपुर । हिमालय टाइम्सकर्मी निरोज कोइराला सम्मानित हुनुभएको छ ।

विगत लामो समयदेखि निरन्तर पत्रकारिता गर्दै आउनु भएको कोइरालाले ऐतिहासिक भोजपुर नगर डबली मेलाका बिषयमा राष्ट्रिय सञ्चार माध्यमबाट पुर्याएको सेवाका लागि उहाँलाई शनिबार सम्मान गरिएको हो ।

ADVERTISEMENT

भोजपुरमा रहेर पत्रकारिता गर्दै आउनु भएका बरिष्ठ पत्रकार निरोज कोइरालालाई भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले सम्मानसहित सम्मानपत्र समेत प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज