अभ्यास गर्दै किक बक्सिङ खेलाडी (तस्बिरहरू)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । दशरथ रंगशालामा किकबक्सिङ खेलाडीहरू अभ्यास गर्दै। फेब्रुअरी ७(बाट भारतमा हुने तेस्रो वाको इन्डियन ओपन अन्तर्राष्ट्रिय किकबक्सिङ प्रतियोगिताको लागि विभिन्न तौल वर्गका नेपालका चार किकबक्सिङ खेलाडीहरू अभ्यास गरिरहेका छ्न्। प्रतियोगितामा विश्वभरबाट कूल २५ देशको सहभागिता रहने छ । प्रतियोगिता र टोलीको नेतृत्व नेपाल किकबक्सिङ संघले गर्दैछ ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?