संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो : नेता कोइराला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखिको उपलब्धिलाई खेलवाड गर्नुहुँदैन ।” उहाँले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताउनुभयो ।

ADVERTISEMENT

उहाँले अहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४ मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज