गाजामा चार हजार बढी विद्यार्थीको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

गाजा । इजरायली हमलामा परी गाजामा ४ हजार भन्दा बढी विद्यार्थीको मृत्यु भएको छ । प्यालेस्टाइनको शिक्षा मन्त्रालयका अनुसार गत अक्टोबर ७ देखि हालसम्म ४ हजार ३६८ विद्यार्थीको मृत्यु भएको छ ।

साथै, सो हमलामा परी ३८८ विद्यालयमा बम विष्फोटका कारण क्षतिग्रस्त भएको छ । प्यालेस्टिनी शिक्षा मन्त्रालयका हालै सार्बजनिक गरेको तथ्यांक अनुसार गाजा पट्टीमा अक्टोबर ७ यता इजरायली आक्रमण सुरु भए पछि हालसम्म ४ हजार ३६८ प्यालेस्टाइनी विद्यार्थीहरूले कब्जामा लिएको क्षेत्रमा मारिएका छन्।

ADVERTISEMENT

मन्त्रालयको विज्ञप्ति अनुसार विगत साढे तीन महिनामा गाजामा मारिएका विद्यार्थीहरूको संख्या ४ हजार ३ सय २७ भएको र इजरायली आक्रमणमा अन्य ७ हजार ८ सय १९ घाइते भएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?