डिसेम्बरमा भारतको खुद्रा मुद्रास्फीति बढेर ५.६९ प्रतिशत पुग्यो

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडौं । भारतको खुद्रा मुद्रास्फीति डिसेम्बर २०२३ मा बढेर ५.६९ प्रतिशत पुगेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ ।

सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार डिसेम्बर २०२३ मा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ ।

ADVERTISEMENT

नोभेम्बर २०२३ मा सिपिआई ५.५५ प्रतिशत थियो । डिसेम्बरमा खुद्रा मुद्रास्फीतिमा भएको वृद्धि मुख्यतया केही खाद्य वस्तुको मूल्यमा भएको वृद्धिको कारण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज