काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरको सातौं र आठौं वार्षिक साधारणसभा मंगलबार ललितपुरमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अध्यक्षता सम्पन्न साधारणसभाबाट सर्वसाधारण शेयरधनी (समूह ख) तर्फबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालक र स्वतन्त्र सञ्चालक एकजनाको निर्वाचन तथा मनोनयन कार्यक्रम रहेकोमा सर्वसाधारण शेयरधनीतर्फबाट सनिल पक्का र स्वतन्त्र सञ्चालकमा बरदान गिरीलाई निर्वाचित तथा मनोनयन गरिएको कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts