काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा ९७औं शाखा तनहुँको दुलेगौंडा विस्तार गरेको छ । हाल बैंकले ९७औं शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिस, एक सय २१ एटीएमबाट आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
दुलेगौडामा एसबिआई शाखा
Read Time = 1 min
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements