काठमाडौं । नेपाली काँग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । नेता शेखर कोईरालाले केन्द्रिय कार्य सम्पादन समितिको बैठकअघि आफू पक्षका नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो । न्युज एजेन्सी नेपाल
कांग्रेस शेखर समूहको बैठक बस्दै
Read Time = 0 mins
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






