काठमाडौं । एनसेलको केन्द्रीय कार्यालय अघि अखिल नेपाल राष्ट्रिय स्वतत्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले विरोध प्रदर्शन गरेको छ । एनसेलको अपारदर्शी ठगी धन्दा गर्ने गिरोहविरुद्द खबरदारी गर्नअनेरास्ववियु विद्दार्थी सङ्घठनले कार्यालय अघि प्रदर्शन गरेको हो ।
अनेरास्ववियुका विद्यार्थी संगठनले विभिन्न प्लेकार्ड र नाराबाजी गर्दै विरोध जनाएका हुन् ।
हेर्नुहोस्, तस्बिरहरुः











This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts