काठमाडौं । सत्तासीन दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्ने जनाइएको छ ।
आजको बैठकमा महाधिवेशनको नयाँ मिति तोक्नेबारे निर्णय हुने बताइएको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने पार्टीले जनाएको छ ।






