काठमाडौं । यतिबेला देशभर जाडो बढ्न थालेको छ । तापक्रम कम भएसँगै पहाडी भेगमा शीत र तुसारो पर्ने क्रम बढिरहेको छ। शीत फूलमा पर्दा फूलहरु अझ सुन्दर देखिएका छन् । आज हामी जाडो बढ्दै जादा शीतले सुन्दर बनेका केही फूलका तस्विरहरु यहाँहरुमाझ प्रस्तुत गर्दैछौ ।
हेर्नुहोस्, तस्विरहरुः












देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता