जुम्ला । जुम्ला सदरमुकाम खलंगा बजारमा रहेको जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले १८३.८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत जुम्ला नागरिक उड्डयन कार्यालयले जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक चरणको सार्वजनिक सूचना प्रकाशित गरी सरोकारवालालाई जानकारी गराएको जुम्ला विमानस्थल कार्यालयका प्रमुख सन्तोष अधिकारीले जानकारी दिनुभयो ।
जग्गा अधिग्रहण कार्यका लागि जुम्ला विमानस्थल कार्यालय प्रमुख अधिकारीलाई ‘अधिकार प्राप्त प्रारम्भिक कारबाही चलाउने अधिकारी’ तोकिएको जुम्ला विमानस्थल कार्यालयले जनाएको छ।
सूचना








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts