-सरोज निरौला
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ५ देउरीको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलका अभिभावक बोकेको बस दुर्घटना भएको छ ।
उदयपुरगढी गाउँपालिका ७ जोगिटोल स्थित बस दुर्घटना हुँदा ठुलो संख्यामा अभिभावक घाईते भएको अनुमान गरिएको छ ।
उक्त दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts