काठमाडौं । विशेष अदालतबाट भएको फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको हाे ।
आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता