काठमाडौं । नेपालीहरुका महान पर्व दशैं, तिहार र छठजस्ता चाडपर्वहरु मनाउन गाउँ गएकाहरु काठमाडौं उपत्यका भित्रिन थालेका छन् । चाडपर्व मनाएर गाउँबाट फेरी आफ्नो कर्मथलो काठमाडौंमा भित्रिनेहरुको यतिबेला नागढुंगा, कलंकी, बल्खु, जडीबुटी, कोटेश्वरलगायतका क्षेत्रमा घुँइचो देख्न सकिन्छ । तस्बिरः फोटो लाइब्रेरीबाट
हेर्नुहोस, फोटोहरुः












