धादिङ । तिहार भन्नासाथ बत्ती र फूलको पर्व भनेर बुझिन्छ । सयपत्री र मखमली फूलले घर दैलो जनावर र भाईलाई समेत सजाइन्छ । यी दुई फूल सङै गोदावरी फूलको पनि यो पर्वमा महत्व छ ।

पहिला दैँला गाग्रा जनावर र भाईका लागि मात्रै सजाउन रोलिने यी फूललाई अहिले घरको शोभा बढाउन रोप्ने गरेको देखिन्छ । यही स्वरुप आज आमी भिन्न भिन्न रङका गोदावरी फूललाई यहाँहरु माझ प्रस्तुत गर्दै छौ ।
हेरेर प्रतिकृया दिनुहोलाः











