काठमाडौं । तिहारलाई दिपावली पनि भन्ने गरिन्छ । दिप अर्थात बत्तीको सिधा सम्बन्ध यो पर्वमा हुने भएकोले पनि यसो भनिएको हो । बत्ती बिना तिहार अधुरो हुन्छ । यमपन्चक सुरु भए संगै मानिसहरु घर अफिसमा बत्तीले सजाउन थाल्छन् । झिलिमिली बनाउछन् । त्यसैले सहर अझ सुन्दर देखिन्छ ।
हेर्नुहोस् तस्विरहरुः











