मन्त्रीपरिषद बैठक बस्दै, भुकम्प प्रभावितका बारेमा आवश्यक निर्णय लिइने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं। आज मन्त्रीपरिषदको बैठक बस्दैँछ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानका लागि मन्त्री परिषदको बैठक बोलाएका हुन् ।

ADVERTISEMENT

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी धनजनको क्षति भएपछि राहत र पुर्नस्थापनालगायतका विषयमा निर्णय लिनका लागि मन्त्रीपरिषदको बैठक बोलाईएको हो । बैठक बिहान ८ बजे बस्ने बताईएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *