गुल्मीमा किशोरीको शव फेला

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । गुल्मीमा किशोरीको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरकी १५ वर्षीया किशोरीको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शान्तिपुरको पुल मुनी शुक्रबार बिहान अर्धनग्न अवस्थामा शव फेला परेको हो ।

ADVERTISEMENT

घटनास्थलमा गुल्मीका प्रहरी प्रमुख नविनकिशोर प्रधानसहितको टोली पुगी घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज