काठमाडौं। संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ । संसदको जारी अधिवेशन अन्त्य गर्ने निर्णय लिनका लागि भर्खरै मन्त्रीपरिषद् बैठक सुरू भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी बैठकमा संसद अधिवेसन अन्त्य गर्ने प्रमुख अजेन्डामा छलफल भईरहेको छ ।
गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा बिहिवार देखि संसदको अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो। न्युज कारखाना







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts