विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशको राजनीतिक संकट टरेको र अब सहमतिको सरकार बन्ने बताउनु भएको छ ।
शनिबार नियुक्त भई आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि प्रतिक्रिया दिने क्रममा उहाँले कोशी प्रदेशमा देखिएको राजनीतिक संकट अन्त्य भएको दाबी गर्नुभएको हो ।
प्रदेशसभा विघट भई मध्यावधि चुनावमा जानुपर्ने अवस्था टरेको दाबी गर्दै उहाँले प्रदेशम देखिएका समस्या वार्ता र संवादमार्फत् समाधान खोजिने बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts