काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजय दशमीको टीका शुभेच्छुकलाई लगाइदिने हुनुभएको छ ।
यस वर्षको विजया दशमीको टीका ७ कात्तिक मंगलबार परेको छ ।
उक्त दिन अपरान्ह ४ बजे निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमलले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने आइतबार संवाद सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts