बसपार्कमा टिकट काट्नेहरुको भीड (फोटोफिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । दशैंका लागि आजबाट अग्रिम टिकट बुकिङ खुलेसँगै गोंगबु बसपार्कमा टिकट काट्नेहरुको भीड लागेको छ । अघिल्ला वर्षको दशैंमा भन्दा यसपाली ढिला गरी अग्रिम टिकट खुलेसँगै टिकट काट्ने यात्रुहरुको बसपार्कमा लामो लाइन तथा भीड देख्न सकिन्छ ।

सोमबार राजधानीको गोंगबु नयाँ बसपार्क मा टिकट काट्ने सर्वसाधारणको देखिएको घुँइचो तलको तस्बिरमा हेर्नुहोस्ः

ADVERTISEMENT

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?