ओली बोलिरहँदा भीम रावल जिन्दाबाद भन्ने नारा लागेपछि…

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन शत्रमा अध्यक्ष केपी शर्मा ओली बोली रहँदा कार्यकर्ताले भीम रावल जिन्दाबाद भन्दै नारा लगाएका छन् ।

ओली बोल्ने क्रममा फ्लोरबाट भीमरावल जिन्दाबाद भन्दै नारा लागेको हो । ती कार्यकर्तालाई वरिपरिका सहभागिले शान्त गराएका थिए । मञ्चमा बोल्दै गर्दा ओलीले भने रावलको नाम लिनुभएको छेन । नारालाई थामथुम पार्न ओलीले ‘चुप लाग्नुस् त साथीहरु’ भन्दै शान्त पार्ने प्रयास भने गर्नुभएको थियो ।

ADVERTISEMENT

त्यसपछि उहाँले भीम रावललाई लक्षित गर्दै गल्तीलाई क्षेमागर्ने र काममा फर्काउन सकिने बताउनु भयो । तर त्यसका लागि गल्ती गर्ने व्यक्ति सच्चिन जरुरी रहेको उहाँले बताउनु भयो । अध्यक्ष ओलीले एमाले छोडेर झुक्कीएर गएका कार्यकर्तालाई पनि एमालेमा फर्कन अपिल गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज