एमालेको गण्डकी प्रदेश अधिवेसनका लागि ९०७ जना प्रतिनिधि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेशका लागि ९०७ जना प्रतिनिधि पोखरा आई पुगेका छन् ।

एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन आजदेखि पोखरामा शुरु हुँदैछ ।

ADVERTISEMENT

सो अधिवेशनको उदघाटन गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पोखरा आउनुहुदैं छ । अध्यक्ष ओलीले माछापुच्छ्रे हिमालको तस्विर सामाजिक सञ्जालमा राख्दै भन्नुभएकाे छ, 'आज पोखरा आउँदै छु ।'

पोखरा अमरसिंह चोकमा हुने अधिवेशन उद्‌घाटन शुरु हुनुभन्दा अगाडी हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्‍याली निकालिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज