विद्यार्थीहरू नेपाल इको प्यानलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

भक्तपुर । भक्तपुरको वागीश्वरी कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले शुक्रबार नेपाल इको प्यानलको अध्ययन अवलोकन भ्रमण गरेका छन् । भ्रमणमा २२ विद्यार्थी सहभागी थिए । विद्यार्थीलाई व्यावसायिक अवसर तथा चुनौतीको विषयमा जानकारी दिने उद्देश्यले शैक्षिक अध्ययन अवलोकन भ्रमण गराएको कलेजले जनाएको छ ।

ADVERTISEMENT

विद्यार्थीलाई इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर कृष्णभक्त दुवालले स्लाइट प्रिजेन्टेशन गरी इको प्यानलका विविध पक्षबारेमा जानकारी गराउनुभएको थियो भने व्यवस्थापक विक्रम गोसाईले इको प्यानलका विशेषताबारे चर्चा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?