काठमाडौं । इन्द्रजात्राको अवसरमा हाँडीगाउँमा पनि इन्द्रजात्रा महोत्सव मनाइएको छ ।
हाँडीगाउँमा मनाइएको इन्द्रजात्रामा नाचगान तथा स्थानीय उत्पादनहरु बिक्रीको लागि समेत राखिएको छ ।
देवीदेवताको पूजाका साथै लोप हुन लागेका खेलका विभिन्न प्रतियोगिताका साथै नेवाः संस्कृतिको प्रवर्धन एवं प्रदर्शनका साथै नेवारी खानाका स्टल समेत राखिएका छन् ।
तस्वीरमा हेर्नुहोस्


















