माइडियाको चाडपर्व अफर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीका लागि आधिकारिक बिक्रेता चौधरी ग्रुपले दशैँ, तिहार र छठलक्षित ग्राहक योजना ल्याएको छ । कम्पनीले एयर ट्रिटमेन्ट (कमर्सियल र आवासीय वातानुकूलित समाधान), रेफ्रिजरेसन, वासिङ मेसिन, लार्ज किचेन र खाना पकाउने उपकरण, साना भान्साका उपकरण, पानीका उपकरण, भुईँसम्बन्धी हेरचाह र लाइटिङमा विशेषज्ञता हासिल गरी घरेलु उपकरण उद्योगमा विश्वको सबैभन्दा व्यापक उत्पादनको विविधता प्रदान गर्दै आएको छ ।

ADVERTISEMENT

कम्पनीले माइडियाको उत्सव र उमंग, उपहारसँग सबै दंग भन्ने नाराका साथ ल्याएको अफरअन्तर्गत माइडियाको छदेखि आठ केजी एक सय सिरिजका वासिङ मेसिनको खरिदमा छ केजी एरियल प्याक, आठ केजीभन्दा माथिका दुई सय सिरिजका वासिङ मेसिन खरिदमा माइडियाको इन्डक्सन कुकटप (१६०० वाट), डबल डोर रेफ्रिजिरेटर खरिदमा आइरन, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजिरेटर खरिदमा माइडियाको इन्डक्सन कुकटप (२००० वाट) साथै माइक्रोवेभ ओभन खरिदमा कुकिङ किट उपहार रहेको छ । अफर सीमित अवधिका लागि देशभर लागू हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?