जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

विराटनगर । जसपाको कोशी प्रदेश समिति पुनर्गठन गरिएको छ ।

इटहरिस्थित प्रदेश कार्यालयमा शनिबार आयोजित कार्यक्रमबाट ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

ADVERTISEMENT

समिति अध्यक्षमा दीपक याक्खा रहनुभएको छ भने उपाध्यक्षमा सविता यादव, प्रेम वनेम, दिपेश राई, मुख्यसचिवमा घनश्याम कटुवाल, सचिवहरुमा हस्तशोभा राई, अनिल ठाकुर, घनराज सुब्बा र कोषाध्यक्षमा केशरमान गुरुङ रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज