इन्द्रजात्राका लागि य:सिंलाई नगर प्रवेश गराइयाे (तस्वीर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं ।  इन्द्रजात्रा (यँया:) का लागि य:सिंलाई नगर प्रवेश गराइएको छ ।

आज शनिबार बहिताहितिबाट तानेर नगर प्रवेश गराइएको हो ।

भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको य:सिं शनिबार बिहानको शुभसाइतमा तानेर नगर प्रवेश गराइएको हो ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज