बन्दैछ धरहरा (फोटोफिचर)

सुरेन्द्र थापा
सुरेन्द्र थापा
Read Time = 2 mins

काठमाडौं । वि.सं २०७२ बैशाख १२ को बिनाशकारी भूकम्पका कारण ऐतिहासिक धरहरा क्षतिग्रस्त भयो। क्षतिग्रस्त धरहराको पुनः निर्माणको काम अहिले धमाधम भइरहेको छ । नयाँ सोच ,कन्सेप्ट र व्यवसयिक योजनासहित निर्माण भइरहेको धरहरा अब छिट्टै नै सर्वसाधारणका लागि खुला गरिँदैछ ।

किनकी, अहिले धरहरा पुननिर्माणको काम अन्तिम अवस्थामा पुगेको हो । निर्धारित समयभन्दा केही ढिलो गरि काम भएको भए पनि अब अन्तिम चरणमा पुगेको छ । हरेक पक्षका कामदार धरहरालाई पुनर्जीवन हरसम्भव प्रयासमा लागेका छन ।

फोटोमा हेर्नुहोस्ः

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज