धादिङको ज्यामरुङमा खनाल मृत भेटिए

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० का ६१ वर्षीय यमबहादुर खनाल मृत अवस्थामा भेटिएको छ ।

परिवारमा जानकारी नदिई मंगलबार घरबाट निस्किएका खनालको नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङ कालीमाटी खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनु भयो ।

ADVERTISEMENT

डिएसपी जैसवारका अनुसार आफन्तले खोजतलास गर्ने क्रममा बुधबार ज्यामरुङ कालीमाटी खोलामा खनाल मृत अवस्थामा फेला परेको डिएसपी जैसवारको भनाई छ । घटनाबारे बिषयमा अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *