‘डिग्री माइला : एमए थर्ड क्लास’ को शुभमुहूर्त

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभमुहूर्त गरिएको छ । रामबाबु गुरुङको निर्देशनमा निर्माण हुनलागेको यो चलचित्रको शनिबार भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै शुभमुहूर्त गरिएको हो ।

ADVERTISEMENT

शुभमुहूर्तमा निर्देशक गुरुङसहित चलचित्रका मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायतको उपस्थिति थियो । असोज ५ मा ओखलढुंगाको रुम्जाटारबाट छायांकन हुने यो चलचित्रले शैक्षिक बेरोजगारीले युवामा ल्याएको निराशाको कथा भन्ने निर्माणपक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?