बालकथा : झगडाको बिउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

✍️ अबि घिमिरे

काठमाडौंको ठिमी भन्ने बस्तीमा चारजनाको एउटा परिवार थियो । त्यस परिवारमा आमा, बुबा, छोरा र छोरी थिए । छोरा र छोरी धेरै मोबाइल चलाउँथे । कहिले रोब्लक्स, कहिले माइनक्र्याफ्ट र कहिले फिफा मोबाइल खेल्थे । धेरै मोबाइल हेरेर उनीहरूको आँखाको तल कालो भएको थियो ।

ADVERTISEMENT

छोराछोरीले सधैं आफूहरूँग झगडा गरेको देखेर आमाबुबा दुःखी हुन्थे । एक दिन चारैजना सँगै बसेर यस कुरामा छफफल गरे र झगडा के कारणले हुने गरेको रहेछ भनेर पत्ता लगाए । उनीहरूले मेबाइललाई झगडाको बिउ भनेर चिने । त्यस दिनबाट छोराछोरीले झगाडाको बिउ छुँदैछोएनन् । त्यसै दिनबाट परिवारमा खुशी छायो ।

सन्देश : समस्याको कारण खोजेर त्यसको समाधान गर्नुपर्छ ।
कक्षा : ३ ‘क’
ग्लोबल कलेजिएट स्कुल
पोखरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?