जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका- १५ लोहनामा खेल्ने क्रममा नालामा खसेर दुई वर्षीय बालककाे मृत्यु भएकाे छ ।
घर अगाडि खेल्ने क्रममा बालक रोहन मुखियाको मृत्यु भएको हाे ।
शुक्रबार आफ्नै घर अगाडि खेल्ने क्रममा उनी नालामा खसेका थिए । ढक्कन नालामा उनी मृत फेला परेका हुन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts