एभरेष्ट बैंकद्वारा बोनस सेयर र नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९-८० को नाफाबाट सेयरधनीहरुलाई कुल २०.५३५ लाभांश घोषणा गरेको छ ।

बैंकको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०५ बोनस सेयर र यसमा लाग्ने करसहित १०.५३५ नगद गरी कुल २०.५३५ लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

ADVERTISEMENT

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एभरेष्टको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भए पछि सेयरधनीहरुलाई वितरण हुनेछ । एभरेष्ट बैंकले अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा भने १३५ बोनस सेयर र करसहित ७.६८५ नगद गरी कुल २०.६८५ लाभांश वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?