काठमाडौ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९-८० को नाफाबाट सेयरधनीहरुलाई कुल २०.५३५ लाभांश घोषणा गरेको छ ।
बैंकको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०५ बोनस सेयर र यसमा लाग्ने करसहित १०.५३५ नगद गरी कुल २०.५३५ लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एभरेष्टको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भए पछि सेयरधनीहरुलाई वितरण हुनेछ । एभरेष्ट बैंकले अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा भने १३५ बोनस सेयर र करसहित ७.६८५ नगद गरी कुल २०.६८५ लाभांश वितरण गरेको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts